Samriddha Banne Ashimit Shakti – Joseph Murphy

समृद्धि बनने अशिमित शक्ति – जोसेफ मर्फी

350

Availability: 5 in stock

SKU: Samriddha Banne Ashimit Shakti (RBD) Categories: , Tags: ,

Samriddha Banne Ashimit Shakti – Joseph Murphy |

चाहे तपाईं आर्थिक कंगालीमा हुनु भएको होस् या भएको सम्पत्ति बढाएर कयौँ गुना पुयाउन चाहनु होस् , डा . जोसेफ मर्फीको सम्पत्तिसम्बन्धी चर्चित नीतिले तपाईलाई आर्थिक सफलतालाई नियन्त्रित गर्न कति सजिलो छ भन्ने सिकाउँछ । यस पुस्तकमा तपाईंको दैनिक जीवनमा अपनाउनुपर्ने केही नियमका या कदमका बारेमा बताइएको छ । तिनको पालनाले तपाईंले :

सम्पूर्ण , खुसियाली र सफल जीवन बाँच्ने तपाईंको मौलिक अधिकारलाई कसरी उपयोग गर्ने

ज्ञान र बुझाइले सम्पत्ति कमाइन्छ , प्रतिभा र भाग्यले होइन

आकर्षणको नियमले तपाईंले कसरी सम्पत्ति र खुसियालीपूर्ण जीवनसम्म लैजान्छ ?

कसरी तपाईंका शब्द र तपाईंको मौनताको शक्तिले तपाईंलाई समृद्ध बनाउन सक्छ ?

भन्ने कुरा यस पुस्तकले सिकाउँछ ।

यो पुस्तक अवचेतन मनको शक्तिमा डा . जोसेफ मर्फीले दशकौंसम्म गरेको शोध , खोज र अनुसन्धानको परिणाम हो । यसमा व्यावहारिक र प्रभावकारी शाश्वत सिद्धान्तहरू छन् । प्रत्येक पाठमा तपाईंले आर्थिक स्वतन्त्रताको कुँजी तपाईंभित्रै छ र तपाईंलाई सम्पन्न र खुसियालीपूर्ण जीवन बाँच्न कसैले पनि रोक्न सक्तैन । किन थाहा छ ? किनभने समृद्ध बन्नु तपाईको अधिकार हो ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon