Samjhanama Mera Purkha – Ghanshyam Rajkarnikar

सम्झनामा मेरा पुर्खा— घनश्याम राजकर्णिकार

US$2

Availability: 5 in stock

SKU: Samjhanama Mera Purkha Categories: , Tags: ,

घनश्याम राजकर्णिकारले ‘सम्झनामा मेरा पुर्खा’ कृतिका माध्यमबाट पुर्खाको अभ्यर्चना गरेका छन् । कुनै पनि व्यक्तिका निम्ति पुर्खा भनेको उसको इतिहास हो । इतिहास नबुझेसम्म उसको वर्तमान स्पष्ट हुँदैन । पुर्खाको इतिहासले नै वर्तमानको धरातल मजबुत पार्दछ । अत: पुर्खाको स्मरण गरेर उनीहरुको इतिहास जसले लेख्ने गर्दछ, त्यो व्यक्ति नै साँचो अर्थमा राम्रो सन्तती कहलिन पुग्दछ । घनश्याम राजकर्णिकारले ‘सम्झनामा मेरा पुर्खा’ कृतिका माध्यमबाट यही सन्देश दिएका छन् । नेपाली संस्मरणात्मक साहित्यको इतिहासमा यति सुन्दर कृतिको लेखन र प्रकाशन गर्न सफल भएकोमा लेखक राजकर्णिकारमा हार्दिक `शुभकामना व्यक्त गर्दछु ।

Samjhanama Mera Purkha – Ghanshyam Rajkarnikar

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon