Shop Online For Books | Stationery | Fashion | Gift Items

Samjhanako Sanduk – Gothalo Jetha Milan

सम्झनाको सन्दुक– गोठालो जेठा मिलन

475

Availability: 5 in stock

SKU: Samjhanako Sanduk Categories: , , Tag:

सम्झनाको सन्दुक खोली हेर्दा भेटिन्छन्, जीवनका रोमाञ्चकारी उकाली ओराली र मोडहरु ।
भेटिन्छ तपस्याजस्तो प्रेम,
छोरीको लास बोकेर भोको पेट यात्रा गरिरहेकी आमा भेटिन्छिन् ।
आफ्नो पहिचानको लागि राज्यसँग लडिरहेको युवा भेटिन्छ ।
प्रत्येक दिन परदेशमा सुतेर सपनामा देश आइपुग्ने लाखौं युवाको साझा कथा भेटिन्छ ।
यो सम्झनाको सन्दुक खोली हेर्दा एउटा सिङ्गै जीवन भेटिन्छ ।
Samjhanako Sanduk – Gothalo Jetha Milan

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon