Samjhana Ra Chintan – Himal Shamsher

सम्झना रा चिन्तन – हिमाल शमशेर

300

Out of stock

Restock Email Notification

SKU: Samjhana Ra Chintan (RBD) Categories: , Tag:
सफलताको चुलीमा पुग्ने थोरै नेपालीको कोटीमा पर्नुहुन्छ हिमालय शमशेर । तर उहाँ जस्तो व्यक्तिलाई पनि चिन्ताको स्थितिमा पुयाइदिएको छ ऐलेको नेपालले।आशा उहाँले मार्नु भएको छैन। उहाँको आत्मकथाको आखिरी वाक्य नै “आशा गरौ” भन्ने छ तर वस्तुस्थिति चिन्ताजनक छ भनेर उहाँ चिन्तनशील हुनुभएको छ। उहाँको पुस्तकको अन्तिम दफा त्यसैले मार्मिक छ ।
– कमल दीक्षित
पुस्तकको शीर्षक ‘सम्झना र चिन्तन’ राखिएको छ। यो लेखकको अनुभव र चिन्तनको मिश्रण बनेको छ। यसको बेग्लै स्वाद छ। राणाकालदेखि आज गणतन्त्रात्मक नेपालको संविधान निर्माणको मुखमा आएर उभिएको समयसम्मको यात्रा छ । यो पुस्तक लेखेर हिमालय शमशेरले आफ्नो अनुभवलाई गहकिलो स्वरुपमा ढालेका छन् । त्यसै कारण यो पुस्तक पठनीय छ भनेको हुँ।
– डा. ध्रुवचन्द्र गौतम

Samjhana Ra Chintan – Himal Shamsher

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon