Shop Online For Books | Stationery | Fashion | Gift Items

Sambedanaako Samaayog – Gyanu Adhikari

450

Availability: 5 in stock

SKU: Sambedanaako Samaayog Categories: , Tag:

टाढाटाढा पुगे पो त भेटिन्छ्न् अरू धेरै घुम्ती र मोडहरू । गहिराइमा नै पुग्न सके पो त देखिन्छन् गर्भका रहस्यहरू | फराकिलो भएर फैलन सके पो देखिन्छ सारा संसार र देखिन्छ पृथ्वीको अद्भुत र अनुपम सौन्दर्य । यति साँघुरो परिधिमा बसेर के नै भेट्न सकिन्छ र ।
म हरेक सम्भावनाहरूमा पुग्न चाहन्छु | म हरेक चुनौतीहरूलाई स्वीकार गरिदिन्छु । आखिर यो जिन्दगी पनि त एउटा बाजी नै त हो । यो बाजी जित्नैपर्छ भन्ने पो के छ
|
र । हारेर पनि त खुसी हुन सकिन्छ, नयाँ
अनुभूति सँगाल्न सकिन्छ ।
Sambedanaako Samaayog – Gyanu Adhikari

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon