विकासले हामी मानिसहरूलाई बौद्धिक रूपमा अरू जीवभन्दा बढी विकसित गरेको छ । यसको अर्थ यो पनि हो की विकासले हामी मानिसहरूलाई यस प्रकृतिको संरक्षण र सम्वर्धन गर्ने थप जीम्मेवारी पनि दिएको छ । जीवविज्ञानको क्षेत्रमा एउटा भनाई छ: “Understanding Evolution for Conservation!” अर्थात संरक्षणका लागि विकास बुझ्न जरूरी छ । यो पुस्तक त्यही विकासको कथा हो । लेखेकले यस पुस्तकमा विकासवादी जीवविज्ञानको गहिरो अध्ययन गरी मानव विकास र मानव जातीको अन्य जीवहरूसँगको घनिष्ट सम्बन्धलाई देखाएका छन । यो पुस्तक प्रकृति संरक्षणका क्षेत्रमा एक अर्को कदम पनि हो ।
Samayako Yatra – Tekendra Bogati
Samayako Yatra – Tekendra Bogati
समयको यात्रा प्राइमोर्डियल सूप देखि आधुनिक मानिससम्म– टेकेन्द्र बोगटी
₨250
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet