Samaya Yatra – Arjundevi Bhatt |
डाक्टर भएर चिकित्साका क्षेत्रमा होमिएपछि बिमारीमा जन्मिएका चिड़चिडाहट , अस्पतालप्रतिको अविश्वास हटाउन औषधी औजार सञ्चालनअघि डाक्टर / नर्सहरूले भावात्मक , मनोविश्लेषणात्मक औजार के कति हदसम्म अपनाउनु पर्छको प्यारामीटरको सशक्त मुटु पनि हो यो कृति । यस अर्थमा हरेक डाक्टर , नर्सहरूले त यसलाई गहन अध्ययनको अन्तरमा जन्तर बनाएदेखि कमै बिमारीले चिकित्साक्षेत्रप्रति नकारात्मक सोचको खेती गर्ने सम्भावना रहन्छ । यो निबन्धभित्रको पनि प्राविधिक क्षेत्रलाई वस्तुताको मुटु बनाएर भावात्मक उडान र संवेदनात्मक स्पर्शमा , सम्यक शैली अपनाएर संरचित संस्मरणात्मक सुन्दर निबन्ध सङ्ग्रह हो । |
Reviews
There are no reviews yet