Samaya Samjhana – Krishna Narayan Singh Thapa |
पुस्तकको बारेमा थी कृष्णनारायण सिंह थापाको कुटनीतिक कार्य क्षमता र उहाँले अँगाल्नुभएको भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको नीतिले उहाँको निष्कलड्ढ छविलाई अझ निखार प्रदान गर्न सफल भएको ठान्दछु । नेपाली सेनामा कार्यरत रहँदा र अवकाश पश्चात विभिन्न भूमिका निर्वाह गर्दा उहाँले व्यहोर्नु भएको विभिन्न समस्या र सफलताका लागि गरेका प्रयासहरुबाट निकै धेरै पाठहरु सिक्न र व्यवहारमा उतार्न पाठकहरुलाई मद्दत गर्ने आशा लिएको छु । मुलुकको रक्षा, सुरक्षा क्षेत्र साथै जीवन उपयोगी रणनीतिहरु सम्बन्धमा जानकारी लिन चाहनुहुने सबैका लागि यो पुस्तक उपयोगी हुने विश्वास लिएको छु । महारथी धर्मपाल वरसिंह थापा (अ.प्रा.) पछिल्लो बाहिरी पृष्ठबाट |
Reviews
There are no reviews yet.