“तिम्रो देह मेरो जन्मदिन हो” विनय कुमार भण्डारीको प्रकाशित पहिलो कविता सङ्ग्रह हो । यो कविता संग्रह इबुकको रूपमा थुप्रैबाट प्रकाशित छ । “समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन” उनको दोस्रो कविता कृति हो । उनका अप्रकाशित अन्य कविताहरू नयाँ सङ्ग्रहका रूपमा आउने तयारीमा छन् ।
समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन
समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन
Samatnalai Raja Narendra Devko Haad Pairako Chaina – Binaya Kumar Bhandari
Reviews
There are no reviews yet