Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Samalochanaka Kasima Samakalin Nepali Laghukatha – Bidhan Acharya
₨500.00
Login to backorder (members only)
Get an alert when the product is in stock:
लघुकथा स्वयंमा पूर्णाङ्गी विधा हो । कथामा रहने अधिकांश संरचक तत्त्वहरू भएर पनि यो लामो कथाको छोटो रूप पटक्कै होइन । यसको विशिष्टता आख्यान, पात्र र परिवेशसँगै हुने तीव्र भावात्मक औत्सुक्ययुक्त प्रहार हो, प्रतीकात्मकता रव्यङ्ग्यात्मकता यसका हतियार हुन् । भीम खतिवडा आजको व्यस्त समयमा लामालामा आख्यान पढ्ने फुर्सद पनि पाठकलाई हुँदैन । छोटो समयमा आख्यानको स्वाद लिन लघुकथा सर्वोत्तम रचना हो । पछिल्लो समयमा लघुकथाको विकास र विस्तार द्रुतगतिमा बढिरहेको छ । लक्ष्मणप्रसाद गौतम मानवसभ्यताको उषाकालदेखि नै कुनै न कुनै रूपमा प्रवाहित हुँदै आएको कथाको परम्परामा अति सानो स्वरूपमा व्यक्त चोटिलो उपविधाका रूपमा लघुकथा विकसित भएको छ । भरतकुमार भट्टराई र गणेश घिमिरे मार्मिक लघु शब्दको अर्थ सङ्क्षिप्त, छोटो, सानो, चिटिक्क हो जसले लघुकथाको आकार छोटो हुनुपर्छ भन्ने सङ्केत गरेको छ । लघुकथा भनेको कथाको सङ्क्षिप्त रूप पनि होइन र यसको विकसित रूप उपन्यास पनि होइन । लघुकथा, कथा र उपन्यास आख्यानका छुट्टाछुट्टै रूप हुन् र यी आफैमा पूर्ण हुन्छन् । भोलानाथ पोखरेल |
Samalochanaka Kasima Samakalin Nepali Laghukatha – Bidhan Acharya
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.