युवराज नयाँघरे Syrnayaghare@gmail.com
के यो समयको चित्र हो ? के यो देशको अनुहार हो ? के यी कम्पनमा नेपालीका रगरगी कुदेका छन् ? यस्तै अनन्त प्रश्नका गुजुल्टामा उनको ललित चेतनाले फणा उठाएको देखिन्छ । आत्मपरकताको कठोर मन्थनलाई सजिलो प्रस्तुति, वैचारिकताको उज्यालो प्वाँख फडफडाइ, चेतनाको रौंचिरा दगुराइसँग उनी निबन्ध लेख्छन् | हाम्रै वरपरका घटना, चित्र, पात्र, बोलीवचनसँग आँखा जुधाएर संवाद कलाको क्षमता पस्कन्छन् उनी ।
आख्यानको स्वादमा नेपाली निबन्ध पस्कने खुबीका यी शब्दशिल्पीलाई आगोको बीउ खोज्ने साहसिक पाइलाको प्रशंसा गछौं । नेपाली निबन्धका इन्द्रेनीमा युवराज नयाँघरेले थप रङ भरेको गौरव गरेका छौं हामीले ।
Samaj Bikasko Ek Jhalak – Haribahadur Shrestha
Samaj Bikasko Ek Jhalak – Haribahadur Shrestha
समाज विकासको एक झलक– हरिबहादुर श्रेष्ठ
₨300
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet