Safalta Sambhav Chha – Buddhi Malla

सफलता सम्भव छ – बुद्धि मल्ल

450

Availability: 5 in stock

SKU: Safalta Sambhav Chha (RBD) Categories: , Tag:

यस पुस्तकले आम मानिसमा आशा जगाउने प्रयास गरेको छ । आत्मविश्वासको कमीका कारण प्रयास नै नगर्नेहरूका लागि म गर्न सक्छु भन्ने भावना जागृत गराएको छ । जीवनमा सकारात्मक सोच राख्दै आफ्नो गन्तव्यमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । आफूलाई कमजोर ठान्नेहरूमा आत्मविश्वास जगाउने र आफूमा रहेका सम्भावनाहरूलाई पहिचान गर्दै गम्भीरतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको छ। पुस्तक जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त
नकारात्मकता हटाउन सफल छ ।
उपेन्द्र पौड्याल
Safalta Sambhav Chha – Buddhi Malla

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon