सबैको सफलताका लागि भविष्य’ ले वर्तमान स्थिति र चीनको आर्थिक विकासको अनुभवलाई चित्र र तालिकाका माध्यमबाट सहज रूपमा प्रस्तुत गर्छ। चीनको अर्थतन्त्रले सामना गरेका अवसर र चुनौतीहरूको अन्वेषण तथा अध्ययन यस पुस्तकमा पाइन्छ, साथै अन्तर्राष्ट्रिय समुदायसामु चीनले आफूलाई जिम्मेवार राष्ट्रको भूमिका निर्वाह गर्ने प्रयासलाई यस पुस्तकमा प्रखर रूपमा प्रस्तुत गरिएको छ । चीन एक सामञ्जस्यपूर्ण विश्व अर्थव्यवस्थाका रूपमा स्थापित हुन खोजिरहेको छ । साथै यस पुस्तकका माध्यमबाट लेखकहरूले अन्तर्राष्ट्रिय पाठकहरूलाई चीनको आर्थिक विकासको दर्शन, विकासको मार्ग, चिनियाँ शताब्दीको उदयको अपरिहार्यता, विश्वका निम्ति तथाकथित IST खतरा बनेको चीन र त्यसपछिको उसको पतनको सिद्धान्तको हौवा, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको सामञ्जस्यपूर्ण विकासको चाहना जस्ता विषयलाई यस पुस्तकले सम्बोधन गर्ने प्रयास गरेको छ ।
Sabaiko Saphaltaka Lagi Bhabishya – White Lotus Book Shop
Sabaiko Saphaltaka Lagi Bhabishya – White Lotus Book Shop
सबैको सफलताका लागि भविष्य
₨595
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet