Sabai Arganik Brand Arganik – Jeewan Prasad Rai

NPR555.00

Availability: 5 in stock

SKU: Sabai Arganik Brand Arganik (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

भोजपुर, होम्ताङमा जन्मिएका जीवनप्रसाद राई कृषि पर्यटन अभियान’ मा देशका सतहत्तरै जिल्ला पुगेर खोज-अनुसन्धान गर्ने पहिलो नेपाली हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक गरेका कृषि प्राविधिक राईको एक्काइसौं कृति होसबै अर्गानिक : ब्रान्ड अर्गानिक ।
नेपाली कृषिको व्यावसायीकरण, बजारीकरण, मूल्य शृङ्खला, प्रशोधन उद्योग आदिमा उनका खोज, अध्ययन र काम निकै महत्त्वपूर्ण छन् । निर्वाहमुखी परम्परागत कृषिकर्मलाई व्यावसायीकरण गर्दै वृहत् उत्पादनमार्फत विदेश निर्यात गरी मुलुकको अर्थतन्त्र मजबुत बनाउने राईका सपना र योजना उदाहरणीय छन् ।
कृषि पर्यटन अभियन्ता राईको पहल र विभिन्न स्थानीय तह एवं निजी क्षेत्रसँगको सहकार्यमा धनकुटामा एभोकाडो, ड्रागनफल, कफी आदिको व्यावसायिक उत्पादन अगिबढेको छ ।
प्राकृतिक रूपमै उब्जिरहेका वस्तुहरू हामीमाझ धेरै छन् । तिनलाई कम्तीमा गाउँबाट सहरसम्म ल्याई बजारीकरण गर्न सके केही दिन, केही महिना विषादी र रसायनयुक्त कृषिवस्तु खानै पर्ने बाध्यताबाट सहरी जीवन मुक्त हुने थियो । यही विषयवस्तुमा केन्द्रित प्रस्तुत पुस्तक सबैका लागि महत्त्वपूर्ण छ ।

Sabai Arganik Brand Arganik – Jeewan Prasad Rai

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon