कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरङ्ग ल्याउँछ, तिनै उर्लिएका भावहरूले उनलाई कविता कोर्न बाध्य बनाउँछन् ।
सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिङ्गो समाजलाई चित्रमा उत्तार्ने खालको शैलीले मीनबहादुरलाई अरूभन्दा अलग कवि पहिचानमा उभ्याएको छ ।
Saala Pahadmein Kya He – Minbahadur Bista
Saala Pahadmein Kya He – Minbahadur Bista
साला पहाडमें क्या है – मीनबहादुर विष्ट
₨400
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet