Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Rupika – Keshab Ghimire
₨349.00
Availability: 5 in stock
केशव घिमिरेको रूपिका उपन्यास प्रेम विषयमा आधारित छ र प्रेम जातीयताभन्दा माथि हुन्छ भन्ने निष्कर्षसहित उपन्यास संयोगान्त छ। सिन्धुली जिल्लाको कमला झुंजलाई मूल क्षेत्र बनाइएको उपन्यासमा त्यहाँको वर्णन राम्ररी भएको छ । वर्गीयभन्दा पनि व्यक्तिचरित्र प्रयोग गरिएको उपन्यासमा आधुनिक र परम्परागत समाजबिच द्वन्द्व पाइन्छ। – प्रा.डा. कृष्णहरि बराल रूपिका आधुनिक प्रेमिकाको नाम हो । पुरुषसत्ता कमजोर भएका बेला केशर आफैं प्रेमलाई अगाडि बढाउन सक्दैन । केशरले चाहँदैमा केही हुँदैन पनि । प्रेममा एक सौहार्दता छ। पारिवारिक मर्यादा छ। जातको जालोले अब प्रेमलाई कुण्ठित बनाइरहन सक्दैन । सद्भाव र सहयोगले दुई परिवारलाई एक गराएको छ। स्वेच्छाले बाँचेको जीवनमा कुनै गुनासो हुँदैन । काजी परिवार र शर्मा परिवारमा पनि कुनै गुनासो छैन । रूपिका र केशरको प्रेम आदर्शमय छ। – उपप्रा. टेकनाथ दहाल |
Rupika – Keshab Ghimire
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.