Robot George – Geeta Khatri

रोबोट जर्ज– गीता खत्री

400

Availability: 5 in stock

SKU: Robot George Categories: , Tags: ,

साहित्यिक क्षेत्रमा गीता खत्रीको नाम अपरिचित होइन । उहाँले विदेशी भूमिलाई आफ्नो जिजीविषाको आधार बनाएर, निजी ऐशआरामका खर्चमा यत्किञ्चित् जोगाएर नेपाली साहित्यका कविता, गीत र आख्यान विधामा कलम चलाइरहनुभएको छ । यस अतिरिक्त स्वनामधन्य नेपाली सर्जकका नाममा पुरस्कार स्थापना गरिदिएर उदाहरणीय कार्य गर्नुभएको छ ।
विज्ञान प्रविधिले यस युगलाई आश्चर्यचकित र रोमाञ्चित तुल्याइरहेको छ । यसका सकारात्मक र नकारात्मक प्रभावलाई केन्द्रीय कथ्यमा राखेर गीता खत्रीको ‘रोबोर्ट जर्ज’ उपन्यासमा मानिसका सामान्य गतिविधि मात्र होइन प्रविधिले मानवीय संवेदनाको चरमोत्कर्ष स्थितिमाथि पनि प्रभाव पर्न सक्ने प्रक्षेपण गरिएको छ । एउटी दुर्घटित नारीको भग्नप्रायः जिन्दगीमा रोबोर्ट जर्जको उपस्थितिले पाठकलाई आह्लादित र रोमोत्तेजक बनाइदिन्छ ।
– भुवनहरि सिग्देल

Robot George – Geeta Khatri

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon