Ritto Gau – Shyamal

रित्तो गौ – श्यामल

US$3

Availability: 3 in stock

SKU: Ritto Gau (RBD) Categories: , Tag:
गद्मं कवीनां निकषं वदन्ति भनिन्छ । कवि श्यामलको सन्दर्भमा पनि यो कथन एउटा अकाट्य आप्तप्रमाण हो । कविता विधामा उनी जति अग्ला छन् त्यत्तिनै उच्च छन् निबन्ध विधामा । उनका निबन्धमा समयको सजीव चित्रात्मकता, विपुल पर्यवेक्षण क्षमता, यथास्थितिमाथि कठोर प्रहार र आफ्नो समयका महानायकहरूको सार्थक एवं प्रभावशाली बखान पाईन्छ । यही कारणले नेपाली निबन्ध साहित्यमा स्रष्टा श्यामलको उपस्थिति महत्वपूर्ण घटना बनेको छ । यो तथ्यलाई “रित्तो गाँउ निबन्ध संग्रहले बोक्न सकेको छ भन्नेमा म पूर्णरूपले सहमत छु । यी निबन्धले मेरो सृजनात्मक शक्तिलाई समेत बढाउने कार्य गरेका छन् ।
नारायण ढकाल मूलपानी, काठमाडौं ।

Ritto Gau – Shyamal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon