Ranitalau – Kalpana Kharel

रानीतलाउ– कल्पना खरेल

375

Availability: 5 in stock

SKU: Ranitalau Categories: , Tags: ,

प्रिय रानीतलाउ ! हरेक सपनीमा आउने मेरो रानीतलाउ । मेरो मन-मस्तिष्कको रेसारेसामा बसेको छ रानीतलाउ । मेरो कल्पनाको सेरोफेरोमा छ रानीतलाउ । प्रसवपीडामा छटपटाएर सात फन्को मारेकी थिइन् रे मेरी आमाले रानीतलाउ ।
नेपालगञ्जको केन्द्र मानिने रानीतलाउलाई बिम्ब बनाएर लेखिएको रानीतलाउ उपन्यास त्यहीँको
परिवेशको शब्दगुच्छाको माला हो ।

Ranitalau – Kalpana Kharel

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon