प्रिंटाबर भाइ,
अर्केंष्ट्रा’ र “ग्राम नउदारको देश’ दुवैका कथाहरू पढ़ें। पहिलोमा ‘अमर सिंह’, ‘झरीका ती दिन’, ‘”देखेको हेरेर रहेछु’ ‘मोड, कथा, घटना, ‘औडाहा’ असले लेख्न नसकने कथा हुन् लाग्यो । कति कथामा लेखक स्वयं यसको प्रवृत्ति राम्रो छ । लेखकीय दृष्टिकोण त्यसरी पनि प्रस्ट पारिन्छ तर सँगैमा पात्रलेखकको, कथालेखक को र लेखनकै समेत सीमा ब्याङ्गिनु, यो मुख्य कुरा छ । ‘मोड, कथा, घटना’ -मा आख्यान र नाट्यको सम्मिश्रण आनन्दको लाग्यो। ‘ घाम नउदाएको देश’ – का सब कथा मन पराई पढ़ें। अबका नवकथाकारले नव प्रविधिकार समेत हुन । यो प्रवृत्ति र प्रतिमा यहाँमा भएको देखें। दृष्टिभेदका लीला पाठकवर्गका चेतमा विश्वसनीय तौरले युऱ्याङ् – दिनुभएको महत्वपूर्ण लेखन भएको छ ।
स्नेही इन्द्रबहादुर एडी
Rajmaya – Durgabinaya
दशैं Offer
Rajmaya – Durgabinaya
राजमाया – दुर्गाबिनाय
₨150
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet