आजको मितिमा भारतभूमिबाट कविता लेखिरहनुभएका शीर्षस्थ कविहरुमध्येका एक हुन् कवि राजेन्द्र भण्डारी । विश्वभरि फैलिएको समस्त नेपाली व्योमले आशा र भरोसा गरेको एउटा उज्यालो नाम हो उनको । आफ्नो बौद्धिक उचाइ, शैलीगत विशिष्टता तथा सूक्तिमयताबाट नेपाली कवितालाई विश्व साहित्यको आकाशमै परिचित गराउनेछन् भनेर हामी सबैले विश्वास गरेका कवि भण्डारी हामी सबैका एक साझा गौरव र निधि हुन् । उनका पाँच प्रकाशित सङ्ग्रह तथा केही असङ्कलित कविताको चाङबाट ‘प्रतिनिधि कविता’ छान्नुको सकस के थियो भने, सबै कविता एक से एक लाग्ने, र सबै नै प्रतिनिधि लाग्ने । यस्तोमा, हामीले आफ्नो ब्रह्मले ठम्याएको, सम्पादकीय चेतनाले अह्राएको, एक पाठक हुनुको अनुभवले औंल्याएको र विज्ञ पाठक, समीक्षक र समालोचकहरूले मार्गदर्शन गरेको मार्गचित्रलाई पछ्याउँदै यस सङ्ग्रहलाई यसै रूपमा प्रस्तुत गरेका छौं ।
Rajendra Bhandarika Pratinidhi Kabita – Rajendra Bhandari
Rajendra Bhandarika Pratinidhi Kabita – Rajendra Bhandari
राजेन्द्र भण्डारीका प्रतिनिधि कविता – राजेन्द्र भण्डारी
₨505
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet