Rajbanshi (Nepali Adibasi Jati) – Ishwor Govinda Shrestha

राजवंशी (नेपाली आदिबासी जाति) – ईश्वर गोविन्द श्रेष्ठ

US$2.65

Availability: 5 in stock

SKU: Rajbanshi (Nepali Adibasi Jati) (RBD) Categories: , Tag:

तराई खण्डमा सुप्रचलित हिन्दी भाषा र पहाडी खण्डमा किरात भाषाको जाग- रणवाट झस्किएर तर्सिएर अगिल्लोलाई विदेशी र पछिल्लोलाई साम्प्रदायिक मनेर अनावश्यक लाञ्छना लगाउदै आफूलाई मात्र राष्ट्र भाषा-भाषी भन्ने गरेको पनि सुनिन्छ । तर यो गलत र संकिर्ण स्वार्थ रंजित धारणा हो । वास्तवमा वर्तमान चल्ति खश भाषा त हिन्दी भाषा के झरल-परल रूप हो जसलाई खश भाषा भगिन्दा हीन बोधताले ग्रस्त भएको कारण सो भाषालाई नेपाली भाषा नामाङ्करण गरियो । यसरी स्पष्ट हुन्छ कि आदि नेपाली भाषा मन्नाले वर्तमान किरात र वर्तमान नेपाल भाषाका एउटै पुर्खा हुन् । अतः वर्तमान किरात भाषा र संस्कृतिलाई विद्वानवर्गले अवहेलना नगरी ससम्मान जगेर्ना र विकास गर्नु दुरदर्शिता देखिन्छ । यसरी अतीतवाट वर्तमानले पाठ सिक्दै, यस वृहद नेपालको भविश्योज्वलको निम्ति संकिर्ण भाव नलिई, नेपालका सम्पूर्ण भाषालाई समान दृष्टिकोणले हेरी, काखा र पाखा नगरी सर्कारी तर्फबाट र समस्त विद्वान वर्गवाट फस्टाउने अवसर र अधिकार प्रदान गर्नु नै समय सापेक्षित एवं दुरदर्शिता ठहरिन्छ ।
Rajbanshi (Nepali Adibasi Jati) – Ishwor Govinda Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon