Raja Rastriyata Ra Rajniti – Ganesh Raj Sharma

राजा, राष्ट्रियता र राजनीति

300

Availability: 5 in stock

SKU: Raja Rastriyata Ra Rajniti Categories: , Tags: ,

…नेपालको तत्कालीन राजनीतिक सङ्कटप्रति आफूलाई प्राप्त अत्यन्त सीमित समयभित्र समाजलाई सतर्क र सचेत पार्नको लागि जति स्पष्ट र कठोर अभिव्यक्ति आवश्यक थियो, प्रयोग गर्न उहाँ तत्पर हुनुभएको देखिन्थ्यो। राजनीतिक सङ्कट जति घनिभूत हुँदै गयो, उहाँ त्यसको आरम्भविन्दु २०१७ साल पुस १ गतेको घटना नै हो भन्ने निश्चयात्मक ठहरमा पुग्दै जानुभयो । उहाँको विश्लेषणमा आधारित निष्कर्ष थियो- त्यस घटनापछि प्रजातान्त्रिक शक्तिहरूमात्र होइन, राजा पनि कमजोर भए र सम्पुर्ण राष्ट्र नै कमजोर भयो। उहाँको निष्कर्षमा, राजा महेन्द्रको त्यो अदूरदर्शी कार्य थियो।

Raja Rastriyata Ra Rajniti – Ganesh Raj Sarma

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon