Pustakalayasangako Jeewan Yatra – Bholakumar Shrestha

NPR799.00

Login to backorder (members only)

SKU: Pustakalayasangako Jeewan Yatra (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

भोलाकुमारजीको प्रस्तुत कृति “पुस्तकालयसँगको जीवन यात्रा” माथि कुनै भूमिका/मन्तव्यको आवश्यकता पर्दैन किनभने नेपाली वाङ्मयमा नवप्रवेश यो कृति स्वयंमा ज्यादै महत्वपूर्ण र उत्कृष्ट गहना हो । यसमा कसैले कसी-मसि लगाइरहनुपर्ने छैन । कृतिको गहनता र महत्ताका कारणले गर्दा कृति स्वयं पूर्ण छ।
– डा. तुलसीप्रसाद भट्टराई
जस्तो नाम उस्तै व्यक्ति हुनुहुन्छ उहाँ। निकै सरल र सबैसँग मिल्न सक्ने हुनुहुन्छ । कहिले पनि आफूलाई ठूलो देखाउनुहुन्न । सबै जनासँग समान व्यवहार सबैप्रति उत्तिकै आदर र सबैको कदर गर्ने भएकोले नै होला उहाँ सबैको प्रिय पात्र हुनुहुन्छ।
_ – संजना श्रेष्ठ
मित्रको किताबको हात पर्यो। सरसरी पढेर भ्याएँ। किताबलाई मनन गर्दा सबै यात्रा निबन्ध हैनन् । घरपरिवार अर्थात् नितान्त व्यक्तिगत कुरा मात्र पनि छैन । संस्कृति रीतिरिवाज ग्रामिण परिवेशको पनि स्वाद चाख्न पाइन्छ । फगत पुस्तकालय परिवेश मात्र पनि यो हैन, … । यद्यपि, पुस्तकालयबाट यो किताब बाहिरिएको पनि छैन । छोड्न मन नलाग्ने, पढिरहुँ जस्तो लाग्ने यो किताब त, ती र अन्य धेरै कुराको संयोजनको रूपमा पो पाएँ।
– मुरारी विनोद पोखरेल
Pustakalayasangako Jeewan Yatra – Bholakumar Shrestha

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon