Punarjanma (Ram Binaya) – Ram Binaya

पुनर्जन्म– राम विनय

US$3.75

Availability: 5 in stock

SKU: Punarjanma (Ram Binaya) Categories: , Tag:

मृत्यु निकै ज्याद्रो हुँदोरहेछ । कसैलाई लाख प्रयत्न गरेपनि बचाउन सकिँदैन, कसैले लाख लापरवाही
गरेपनि मृत्युले बिर्सिन्छ । मृत्युको त आफ्नै नियम छ तर एक्लोपनको कुनै नियम नहुँदो रहेछ । म सिर्जनामा लागेको मान्छे, मलाई एकान्त प्रिय लाग्थ्यो । गम्भीर बिरामी भएपछि त्यही एकान्त भयानक त्रासदी भयो । मनका भावना कुनै पनि माध्यमबाट विरेचन गर्न नसक्दा उकुसमुकस हुँदोरहेछ । सुई लगाउने नर्स आउँदा सुईको दुखाइभन्दा केही क्षणको साथले मन पुष्पित हुन्थ्यो । सफाइकर्मीदेखि विशेषज्ञ आउँदा म एक्लो छैन भन्ने भाव उत्पन्न हुन्थ्यो । ती साथ केवल पानीका फोकाजस्ता हुन्थे । उनीहरू आफ्नो काम गरेर जान्थे, मलाई एकान्त र एक्लोपनको उपहार दिएर ।
कोभिडको महामारी त सबैले सुने तर योसँगै आएको एक्लोपनको महामारी कसले बुझ्ने ? एक्लोपन कुनै शारीरिक रोगभन्दा धेरै पीडादायी हुन्छ भनेर कसले उपचार गर्ने ?
Punarjanma (Ram Binaya) – Ram Binaya

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon