Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Punamurshiko Bhawa – Gobindaprasad Ghimire
₨400.00
Availability: 5 in stock
वेदमणि घिमिरेको यो उपन्यास पनि एउटा प्रयोगवादी उपन्यास हो । यस उपन्यासको संरचनाले पारम्परिक उपन्यासको संरचनालाई निषेध गर्दछ । यो उपन्यास लेखनशिल्पको कारणले भन्दा पनि विषयको आवश्यकतामा केही फरक प्रस्तुतिले उत्साह र साहसको कारण सम्भव भएको हो । यस उपन्यासमा पाइने संवेदना धेरैजसो उपन्यासहरुमा प्रचलित र पुनरावृत्तिभन्दा फरक छ । यसमा जीवनको गीत छ, गलत बाटोमा लागेकालाई आत्मविश्वास जगाउन सकेमा सुधार्न सकिन्छ भन्ने वेदमणिको कुशलताले, प्रतिभाले प्रमाणित गर्नमा जुन धैर्य र श्रम सन्तोष लगाउनुभएको छ, यही यस उपन्यासको विश्वसनीयता हो ।Punamurshiko Bhawa – Gobindaprasad Ghimire
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.