Pujibad (Bhram Bastabikata Ra Tathya) – Rainer Zitelmann

पुंजीवादः भ्रम, वास्तविकता र तथ्य– राइनर जिटलम्यान

950

Availability: 5 in stock

SKU: Pujibad (Bhram Bastabikata Ra Tathya) Categories: , Tags: ,

“यस पुस्तकमा पुँजीवादप्रतिका आलोचनालाई समेत पर्याप्त तथ्य र ठोस तर्कसहित प्रस्तुत गरिएको छ, जसको उपयुक्त जवाफ दिन पुँजीवादका आलोचकहरूलाई निकै कठिन छ । पुँजीवादबारे सत्य थाहा पाउन चाहने जो कोहीले यो पुस्तक पढ्नैपर्छ ।” जोन म्याकेई (JOHN MACKEY), होल फुड मार्केटका संस्थापक
“बहुप्रतीक्षित यस पुस्तकले सबैभन्दा बढी लोकप्रिय दसवटा गैर-पुँजीवादी विषय चिरफारसहित परीक्षण गर्दै तिनको सूक्ष्म विश्लेषण गर्छ । अन्तत्वगत्वा यो विशेष कार्य सम्पन्न भएको छ । यसभन्दा अगाडि यस्तो पुस्तक लेखिएकै थिएन ।” क्रिस्टियन नेइमित्ज (KRISTIAN NIEMIETZ), इन्स्टिच्युट फर इकोनोमिक एफियर्स, लन्डन
“यस पुस्तकले महत्त्वपूर्ण आवश्यकताका सवालको जवाफ दिन्छ । विशेष गरी उदारवादी राजनीतिज्ञहरू जसले पुँजीवादलाई दुःखको कारकका रूपमा अर्थ्याउँछन्, तिनीहरूले नै लागु गरेको आर्थिक नीतिको परिणामलाई पुस्तकले उजागर गरेको छ। पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य नामक यस पुस्तकले आममानिससँग जोडिएका तथ्यहरू मिहिन रूपमा विश्लेषण गरिदिएकामा हामी कृतज्ञ छौं ।” ब्राड लिप्स (BRAD LIPS), एटलास नेटवर्क
“पुँजीवाद : : भ्रम, वास्तविकता र तथ्य नामक आफ्नो पुस्तकमा राइनर जिटलम्यानले हामीलाई विद्यालयमा सिकाइएका मिथक तथा अन्धविश्वासमाथि उत्खनन गरेका छन् । पुस्तकमार्फत लेखकले आर्थिक वास्तविकताबारे बौद्धिक एवम् तार्किक विश्लेषण प्रस्तुत गरेका छन् ।”

Pujibad (Bhram Bastabikata Ra Tathya) – Rainer Zitelmann

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon