Priya Shwapnadrasta – Kranti Parajuli

प्रिय स्वप्नद्रष्टा– क्रान्ति पराजुली

475

Availability: 5 in stock

SKU: Priya Shwapnadrasta Categories: , Tag:

देश समृद्ध हुनका लागि व्यक्ति, व्यवस्था र जनताको अहम् भूमिका हुन्छ। तर, त्यो भन्दा बढी एक सक्षम पथप्रदर्शकको ठूलो खाँचो हुन्छ, जसले समयको तालमा आफ्ना कदमहरू चाल्न सकोस् । बाटो पहिल्याएर अविच्छिन्न हिँड्न सक्षम व्यक्तिले मात्र अरूलाई बाटो देखाउन र सही गन्तव्यमा पुऱ्याउन सक्छ । सत्य-निष्ठा, समर्पण, साधना, अनुभव र निरन्तर प्रयासबाट एक असल नेतृत्वले देशलाई समृद्धिको मार्गमा डोऱ्याउन सक्छ भन्ने यस उपन्यासको सार हो। साथै, न्याय र निःस्वार्थ सेवालाई ग्रहण गरी असत्यलाई पराजित गर्न एक न्यायप्रेमीले गरेको बलिदानलाई यस कृतिले उद्बोधन गरेको छ। नैतिक मूल्य, सामाजिक न्याय र कर्मयोगी सोचको स्खलन भइरहेको वर्तमान समाजलाई थाङ्ग्रो लगाउनु यस उपन्यासको ध्येय हो ।
मानसपटलमा समृद्ध देशको सपना सजाउँदै प्राणको आहुति दिनेहरूका सपनाहरूले मूर्तरूप प्राप्त गर्न फेरि पनि जन्मनु पर्छ स्वप्नद्रष्टाहरू भन्ने यस कृतिको चिन्तन हो ।
Priya Shwapnadrasta – Kranti Parajuli

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon