यसै पुस्तकबाट
आफ्नो देशका जिनिस जडीबुटी देश (विदेश) लैजानू र नगद खैंचनू । नगद खँची राख्नू र प्रजा मोटा (धनी) भए दरबार बलियो
रहन्छ ।
• मेरा साना दुःखले आर्जेको मुलुक होइन । सबै जातको फूलबारी हो ।
• नियनिसाफ बिगार्ने भनेका घूस दिने र घूस खाने (हुन्) । यी दुवै त धन र जीउ गरी (हरी) लिए पनि पाप छैन ।
अदालतका पैसा दरबारभित्र नहुल्नू । फकिर, फकिरा, अतिथि, जोगी, सन्न्यासी, ब्राह्मणहरू; यिनैलाई दछिना भोजन चलाइदिनू । उप्रेका पैसाले दछिना चलाई धोती रुमाल चलाइदिनू । यसो भए असत्यको दोष लाग्दैन ।
Prithvinarayan Shahko Dibyopadesh ra Jeewani – Dinesh Raj Panta
Reviews
There are no reviews yet