Prem Parampara ra Bidroha – Bandana Dhakal

प्रेम, परम्परा र विद्रोह– वन्दना ढकाल

325

Availability: 5 in stock

SKU: Prem Parampara ra Bidroha Categories: , Tag:

प्रेम, प्रेम सम्बन्ध र विवाहसँग गाँसिएका अनेकौं आयामबारे सङ्क्षिप्त र सारगर्भित रुपमा प्रकाश पार्नु यस पुस्तिकाको विशेषता हो ।
के साँच्चैको प्रेमका लागि सम्पत्ति सम्बन्ध र त्यससम्बन्धी मानसिकताबाट मुक्त हुनैपर्ने हो ? पुँजीवादी समाजका प्रेमजोडीहरू किन वास्तविक प्रेम नगरेर प्रेमको मिथ्याभासमै रमाइरहेका हुन्छन् ? किन हाम्रोजस्तो सामाजिक व्यवस्थामा युवाले प्रेम गर्ने आधारभूत स्वतन्त्रतासम्म पनि व्यवहारमा पाउँदैनन् ? अनि, स्वयम् प्रेम भनेकै के हो ? के यो शारीरिक-भावनात्मक यौन आकर्षण मात्र हो ? कि यसमा अन्य कुरा पनि सामेल हुन्छन् ? यी र यस्ता अनेकौं विषयमा अभिरुचि राख्ने पाठकका लागि यो पुस्तिका वास्तवमै लाभदायी छ ।
आजभन्दा दशबाह्र वर्षअघि यस पुस्तिकाकी रचनाकार साहित्यकार तथा कम्युनिस्ट राजनीतिक अभियन्ता, कमरेड कात्यायनीले आफ्ना समग्र कृतिको एक सेट उपहार दिंदा मैले यो पुस्तिका पढेको थिएँ र यसलाई अनुवाद गर्ने सोच बनाएको थिएँ । मैले सोच मात्र बनाएँ, लेखक वन्दना ढकालले त यसलाई कार्यरूप नै दिइन् । यसका लागि उनलाई अनेकौं साधुवाद र बधाई छ ।
निनु चापागाईं
Prem Parampara ra Bidroha – Bandana Dhakal

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon