शैक्षिक क्षेत्र र सामान्य प्रशासनका विविध पक्षमा ख्याति कमाएका लेखक डा. खगराज बराल पछिल्लो समय साहित्यिक सिर्जनामा क्रियाशील छन् । झन्डै डेढ दर्जन पुस्तकका सर्जक, संरचक डा. बरालले पाठकमाझ नयाँ कोसेली ल्याएका छन् दोस्रो उपन्यास प्रतिरूप ।
यथार्थ विषयवस्तु र मौलिक कथालाई समकालीन समाजका भोगाइहरूसँग अन्तर्घुलन गरी आख्यानमा उतार्ने बरालको प्रतिरूप मा धैर्य र उत्साहको भल बगेको छ । नेपाल र भारतका विभिन्न पर्यावरणमा जन्मिएर हुर्किएर नेपाली भावनामा फैलिएको प्रतिरूप द्विदेशीय परिवेश, भाषा, संस्कृति, संस्कार र सभ्यताको सङ्गम हो ।
Pratirup – Khagaraj Baral
Pratirup – Khagaraj Baral
प्रतिरुप– खगराज बराल
₨495
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet