चर्चित व्यक्तित्व पुस्तकका लेखक
२०२९ मंसिर २८ गते नुवाकोटको समुद्रादेवीमा जन्मिएका व्याकुल पाठक साहित्य र पत्रकारितामा संलग्न छन् । ‘नेपालीपत्र’ साप्ताहिक तथा ‘साधना’ मासिकको सम्पादन कार्यमा संलग्न भइसकेका उनी हाल ‘नेपाल समाचारपत्र’ मा कार्यरत छन् । ‘यती’, ‘योषा’ जस्ता मासिक पत्रिका पनि सम्पादन गरेका उनको सम्पादकत्वमा ‘एचसी आन्डर्सनका कथाहरू’, ‘विख्यात विदेशी कथा, स्वेट मार्डेनका पुस्तकहरू लगायत प्रकाशित भएका छन् । खोज पत्रकारितामा विशेष दक्षता देखाएका पाठक चर्चित व्यक्तित्व’ पुस्तकका लेखक हुन् ।
नेपाली कथा जगत्मा स्थापित अधिकांश कथाकारहरूकै कथाहरू यस नयाँ सङ्ग्रहमा पर्नु सङ्ग्रहको स्तरीयताका दृष्टिले प्रशंसनीय कुरो हो । कथाहरूको चयनमा सम्पादक व्याकुल पाठकले कन्जुस्याइँ गरेको देखिँदैन । अत्यन्त रहरलाग्दो र महत्त्वपूर्ण परियोजना रत्न पुस्तक भण्डारले सञ्चालन गरेकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु । यस परियोजनाको निरन्तरताका लागि म कामना गर्दछु ।
डा. दयाराम श्रेष्ठ
Prakhyat Nepali Katha (Khanda 3) – Byakul Pathak
Prakhyat Nepali Katha (Khanda 3) – Byakul Pathak
प्रख्यात नेपाली कथा खण्ड ३ – व्याकुल पाठक
₨495
Availability: 5 in stock
SKU: Prakhyat Nepali Katha (Khanda 3)
Categories: Books, Nepali Books / Stories
Tags: Byakul Pathak, Stories-Nepali
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet