डा. षडानन्द पौड्याल
लेखकको परिचय
जन्म : २०२१/०४/०५
माता/पिता : यज्ञश्वरी / यदुनाथ पौड्याल
जन्मस्थान : कुश्मा न.पा.१, पाङ खरिबोट, ढुङ्गेपाली, पर्वत ।
प्रकाशित कृति :
(१) परिवेश लघुकथा सङ्ग्रह (२०६१)
(२) बाउको बिहे हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह (२०६२)
(३) मोहनबहादुर मल्लका उपन्यासमा सामाजिक यथार्थवाद (२०७२)
(४) देवव्रतको नेपालयात्रा कविता सङ्ग्रह (२०७२)
(५) समय-सन्दर्भ लघुकथा सङ्ग्रह (२०७३) (६) परिज्ञान समालोचना सङ्ग्रह (२०७४) (७) ईश्वरी ज्ञवालीको जीवन-सन्दर्भ (२०७४) (८) संमालोचनाको परिधि (२०७५) (९) काजी रोशनको काव्य-साधना (२०७५) (१०) नेपाली साहित्यको आलोक (२०७६) (११) धवलागिरिको नेपाली साहित्य (२०७६)
(१२) आधुनिक नेपाली कथामा सामाजिक सम्बन्ध (२०७६)
(१३) नेपाली आख्यानमा शरीर राजनीति (२०७७)
(१४) पार्वती जन्मभूमि (२०७७)
(१५) नेपाली लोकविश्वास (२०७८)
(१६) बतुराउने चौतारो लघुकथा सङ्ग्रह (२०७८)
(१७) नेपाली आख्यानमा अमूर्त संस्कृति (२०७९)
(१८) प्रागैतिहासिक सम्पदा : पार्वती जन्मभूमि (२०८०) हजुरको हातमा
Pragaitihasik Sampada (Parbati Janmabhubi) – Shadanand Paudyal
Pragaitihasik Sampada (Parbati Janmabhubi) – Shadanand Paudyal
प्रागैतिहासिक सम्पदा (पार्वती जन्मभूमि) – षडानन्द पौड्याल
₨550
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet