Prabasiko Desh Hunna – Pancham Adhikari

प्रवासीको देश हुन्न– पंचम अधिकारी

425

Availability: 5 in stock

SKU: Prabasiko Desh Hunna Categories: , Tag:

तनहुँमा जन्मिएर चितवनमा हुर्किएका पंचम अधिकारी उच्च शिक्षाका लागि काठमाडौं खाल्डो छिरे । जहाँ पत्रकारितामा
ज्यादा भिजे । उनले नेपालका सर्वाधीक प्रतिष्ठित प्रिन्ट मिडियाहरू र पछि नेपाल टेलिभिजनसँग आबद्ध भइ काम गरेका थिए । उनले काठमाडौं, नयाँ दिल्ली र ब्रसेल्समा भाषा, संचार र पत्रकारितासंबन्धी अध्ययन गरेका छन् । करिब दुई दशकदेखि बेल्जियममा रहेका अधिकारी ब्रसेल्समा एक बहुराष्ट्रिय आईटी कम्पनीमा काम गर्छन् । आफ्ना दुई छोराछोरी र श्रीमतीसँग उतै बस्छन् । ‘पथिक प्रवासन उपन्यासका लेखक अधिकारीको यो दोस्रो कृति हो ।

Prabasiko Desh Hunna – Pancham Adhikari

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon