भित्रभित्रै जङ्गलभर लहरिने एक बहुगुणी जडिबुटी हो, पिपला । तर यस उपन्यासमा ‘पीपला’ अपेक्षाकृत लहरिन वा फैलन पाएकी छैनन् । आफन्तबाटै अत्याचार भएपछि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा होमिएकी पीपलाले कलिलै उमेरमा अनेक सास्तीको सामना गर्नुपर्यो । युद्ध मोर्चाभित्रै पनि विभेद खप्न बाध्य उनलाई शान्ति प्रक्रियापछि समाजमा पुनःस्थापना हुन झन् कठिन भयो । र उनले सहरमा बहुलाएको अभिनय गरेर जसोजसो बाँच्नुपरेको दुखान्त कथा हो, यो उपन्यास ।
Pipala – Bimal Nepal
Pipala – Bimal Nepal
पिपला – बिमल नेपाल
₨449
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet