आजका समसामयिक परिवेश जस्तै प्रेम, गरिबी, राजनीति, भ्रष्टाचार, वैदेशिक रोजगार जस्ता विषयहरूलाई चित्रण गर्दै अत्यन्तै सरल र सहज भाषामा यी विविधतालाई कुलशतापूर्वक विविधतालाई जोड्नु कृतिको प्रमुख विशेषता हो । – प्रदीप ढुङ्गाना प्रेमको परिभाषालाई पुनर्व्याख्या र पुनर्भाष्य गर्ने प्रयासमा उपन्यासकार सुबिन खरेल एक कदम अगाडि बढेको अनुभूति हुन्छ । शैलीगत परिस्कार र कथानकको गाम्भीर्यमा साधना बाँकी छ । – दीनदयाल रेग्मी कल्पनाजस्तो वास्तविकता र वास्तविकताजस्तो कल्पनालाई कुनै स्वाङ नपारी, भाषाको भव्यतामा नअलमलिई जस्तो छ त्यस्तै रूपले सारै सामान्य कुरालाई बाटो नबिराईकन उधिन्नु यस पुस्तकको खासियत हो । – घनश्याम खड्का |
Pheriyeko Maya – Subin Kharel
Reviews
There are no reviews yet