Shop Online For Books | Stationery | Fashion | Gift Items

Pheriyeko Maya – Subin Kharel

250

Availability: 5 in stock

SKU: Pheriyeko Maya (RBD) Categories: , , Tag:
आजका समसामयिक परिवेश जस्तै प्रेम, गरिबी, राजनीति, भ्रष्टाचार, वैदेशिक रोजगार जस्ता विषयहरूलाई चित्रण गर्दै अत्यन्तै सरल र सहज भाषामा यी विविधतालाई कुलशतापूर्वक विविधतालाई जोड्नु कृतिको प्रमुख विशेषता हो ।
– प्रदीप ढुङ्गाना
प्रेमको परिभाषालाई पुनर्व्याख्या र पुनर्भाष्य गर्ने प्रयासमा उपन्यासकार सुबिन खरेल एक कदम अगाडि बढेको अनुभूति हुन्छ । शैलीगत परिस्कार र कथानकको गाम्भीर्यमा साधना बाँकी छ ।
– दीनदयाल रेग्मी
कल्पनाजस्तो वास्तविकता र वास्तविकताजस्तो कल्पनालाई कुनै स्वाङ नपारी, भाषाको भव्यतामा नअलमलिई जस्तो छ त्यस्तै रूपले सारै सामान्य कुरालाई बाटो नबिराईकन उधिन्नु यस पुस्तकको खासियत हो ।
– घनश्याम खड्का

Pheriyeko Maya – Subin Kharel

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon