Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Paurakh (Dhamala) – Chetan Dhamala
₨300.00
Availability: 5 in stock
पौरख कथाहरूको माला हो जहाँ पौरख र पौरखीका पसिना उनिएका छन् । धेरैजसो तन्नेरीका एउटा गोडा कुनै दुताबासमा भिसाका लागि र अर्को गोडा घरमा भएको बेला प्रस्तुत पुस्तकमा देशैमा बसेर केही गर्नेहरूको कथा छ । आज दिनहुँ २ हजारभन्दा बढी तन्नेरी विदेश पसिरहेको बेला यही देशमा कही गर्न सकिन्छ भन्ने सोचका लागि यो पुस्तक कर्मको गीता’ हो । रित्तो हात र खाली गोडा सडकमै उभिएकाहरूले दिएको राष्ट्रिय योगदानको स्वर्णिम कथा हो यो । व्यक्ति आफूले आफैलाई कसरी परिष्कृत र परिमार्जित गर्न सक्छ र कसरी उठाउन सक्छ चिसो गहिराइबाट न्यानो हिमाल ? अनुभूत गर्न चाहनेका लागि स्पन्दनको सरगम हो पौरख । यहाँ राष्ट्रिय जीवनका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्नेहरूका कथा समेटिएका छन् र समग्रमा यी पात्रहरूमार्फत हाम्रो राष्ट्रिय विकासको गति र राष्ट्रिय चरित्र देखिएको देखाइएको छ । प्रस्तुत पुस्तक हाम्रो शिक्षाको विकास, आधुनिक र औद्योगीकरण, कलासाहित्य विकास र राजनैतिक चेतना तथा शासन प्रशासन र विज्ञानप्रविधि क्षेत्रमा देखिने देशको मुहार पनि हो । – डा. नवराज लम्साल |
Paurakh (Dhamala) – Chetan Dhamala
Only logged in customers who have purchased this product may leave a review.
Related products
-
₨300.00 Add to cart
-
₨275.00 Add to cart
-
₨295.00 Add to cart
-
₨395.00 Add to cart
Reviews
There are no reviews yet.