Pathik – Riwaj Rokka

पथिक- रिवाज रोक्का

775

Availability: 2 in stock

SKU: Pathik Categories: , Tag:

पथिक अर्थात् एउटा पथ वा भनूँ बाटोमा हिँडिरहेको व्यक्ति । उपन्यास ‘पथिक’ एउटा त्यस्तै नायकको वरिपरि घुम्छ, जो पढ्दैन । उसलाई अरु नै केही कुराको नशा छ । त्यही नशाका माध्यमबाट ऊ प्रसिद्ध बन्छ । सफल हुन्छ ।
कति पढ्नु ? र, अझै कति पढ्नुपर्ने ? के नपढी चाहिँ जीवन सफल हुन सक्दैन ? के नपढी ठूलो मान्छे बन्न सकिँदैन ? यही सोचबाट सिर्जित उपन्यास हो पथिक ।
“पढ्नु भनेको सिक्नु हो र सिक्नका लागि पढ्नु नै पर्छ भन्ने छैन, पढाइबाहेक अन्य माध्यमबाट पनि हामीले सिक्न सक्छौं भन्ने कुरालाई उपन्यासको नायकका माध्यमबाट मनमोहक शैलीमा प्रस्तुत गरिएको छ ।
Pathik – Riwaj Rokka

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon