तीक्ष्ण सामाजिक र राजनीतिक चेत, सीमान्त आवाज र मानवीयता कृष्ण कुसुमका कथाका विशेषता हुन् ।
पहाडको उचाइबाट तीव्रताका साथ ओर्लिदै गरेको जलको बहाव विभिन्न खोल्सी र कुलेसा हुँदै अनेक प्रवाहमा बाँडिएझैँ उनका कथा जन्मभूमि नेपालदेखि कर्मभूमि अमेरिकासम्म बाँडिन्छन् । यिनै दुई खुट्टा टेकेर झन्डै सबैजसो कथानक अगाडि बढ्छन् । अनि सबै खोला र नदीको अन्तिम गन्तव्य महासागर भएझैँ यी कथामा विषय, प्रश्न र विचार विराट मानवीयताको महासागरमा समेटिन्छन् । विविध सुवासले युक्त फूलको गुच्छाजस्तो यो सङ्ग्रह अनेक रङ, स्वाद र सौन्दर्यका कथाहरूको माला हो ।
Pashwordhun – Krishan Kusum
Pashwordhun – Krishan Kusum
पाश्र्वधुन– कृष्ण कुसुम
₨375
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Related Products
-
₨100 Add to cart
-
₨100 Add to cart
-
₨100 Add to cart
-
₨100 Add to cart
Reviews
There are no reviews yet.