संस्कृत वाङ्मय दर्शनका विशिष्ट विद्वान् डा. विष्णु दहाल नेपाल विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुन् । भारतमा बसेर वेद-वेदाङ्ग र तन्त्रशास्त्रको अध्ययनपछि पाणिनि व्याकरणमा बौद्ध आचार्यहरूको योगदानबारे अनुसन्धान गर्दै उनले विद्यावारिधि उपाधि हासिल गरे । प्राज्ञिक र प्रशासनिक दुवै क्षेत्रमा प्रतिष्ठा प्राप्त गर्ने डा. दहाल विद्यार्थीकालदेखि नै कर्मठ र जुझारू थिए । धर्म र संस्कृतिमा देखिएको भारतीय साम्राज्यलाई चुनौती दिँदै देश र समाजको प्रतिनिधि बनेर श्रीपशुपतिनाथको भट्ट पुजारी बने । भूराजनीतिक चलखेलले श्रीपशुपतिनाथको भट्ट पुजारीबाट बहिर्गमनमा परेका उनी अनुशासन र सङ्घर्षको द्वन्द्वमा जीवन खोज्ने एक साधक हुन् | यो देशमा जन्मिएर गर्व गर्ने र यही माटोलाई सर्वोत्तम ठान्ने डा. दहाल नयाँ पुस्ताका लागि प्रेरक व्यक्तित्व हुन् ।
Pashupatima Saat Din – Bishnu Dahal
दशैं Offer
Pashupatima Saat Din – Bishnu Dahal
पशुपतिमा सात दिन – विष्णु दाहाल
₨325
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet