Parijatko Jeewan Katha – Narendra Raj Prasai

पारिजातको जीवनकथा – नरेन्द्रराज प्रसाई

US$4.75

Availability: 5 in stock

SKU: Parijatko Jeewan Katha Categories: , Tags: ,

नेपाली जीवनी साहित्यले खासै गति लिन नसकेको बेला यस फाँटमा नरेन्द्रराज प्रसाईको प्रवेश भएको हो । जीवनी विधाका आदर्शलाई पछ्याउँदै उनले आफ्ना सृजनामार्फत यस क्षेत्रमा नयाँ शैलीको आविष्कार गरेका छन् ।
T
‘पारिजातको जीवनकथा’ प्रसाईको महत्त्वपूर्ण जीवनी कृति हो । यसमा बहुमुखी साहित्य भ्रष्टा पारिजातको जीवनीलाई विभिन्न कोणबाट अन्वेषण गर्दै जीवनीकार प्रसाईले पारिजातको जिन्दगीका विविध आयामलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् । त्यसैले ‘पारिजातको जीवनकथा’ केवल पारिजातको जीवनको नालीबेली मात्र नभएर नेपाली जीवनी साहित्यको एउटा विशिष्ट कृति बन्न पुगेको छ।

Parijatko Jeewan Katha – Narendra Raj Prasai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon