Pareli – Saraswati Sharma

परेली – सरस्वती शर्मा

140

Out of stock

Restock Email Notification

SKU: Pareli (RBD) Categories: , Tag:
प्रकाशकीय
कथाकार सरस्वती शर्मा सुवेदीको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘परेली सामाजिक र पारिवारिक विषयवस्तुमा लेखिएका सोह्रवटा कथाहरूको सङ्ग्रह हो । पात्रको मनोविज्ञान र चरित्रचित्रणका साथमा कथातन्तुलाई अघि बढाइएका सामाजिक यथार्थवादी कथाहरू रहेको यो सङ्ग्रह सहरिया र ग्रामीण एवं निम्नवर्गीय र निम्नमध्यमवर्गीय जनजीवनको सन्धिस्थल बनेको छ । यस सङ्ग्राहको लेखनका लागि कथाकारपति र प्रकाशनका लागि सहयोग गर्ने सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

Pareli – Saraswati Sharma

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon