Paralok Ko Bimarsha – Bishwo Raj Dhungana

NPR650.00

Availability: 5 in stock

SKU: Paralok Ko Bimarsha (RBD) Categories: , Tag:
यसै पुस्तकबाट
विश्वराज ढुङ्गानाको यो कृति पढ्दा नेपालको इतिहासका धेरै यस्ता कुरा मैले थाहा पाएँ, जुन अहिलेसम्म कतै सुनेकोसम्म थिइनँ ।…… यो बाहेक नेपाली इतिहासको ओझेलमा रहेका अनेकानेक ऐतिहासिक पात्रहरुको यहाँ चर्चा आएको छ । तिनका बारेमा सामान्य जानकारी मात्र थियो । यति विस्तारमा तिनीहरुको व्यक्तित्वको चिनारी मैले पनि पाएको थिइनँ । ……विश्वराज ढुङ्गानाको यो सृजना अत्यन्त गहन अध्ययन, कडा परिश्रम, अध्यवसाय र लगनको द्योतक हो।
प्रदीप गिरि
यसका लेखकको तिखारिएको ज्ञान, सूचना र दृष्टिकोण पनि सुस्पष्ट ढङ्गले प्रस्तुत हुन आउँछ, जहाँ इतिहास शृङ्खला मात्र सिलसिलेबार छैन, अपितु त्यसको पुष्टि र व्याख्यामा समेत उल्लेख्य बौद्धिक चेतना प्रस्तुत हुन पुग्छ । …..निश्चय नै यो लेखकको सानो बौद्धिक हैसियत होइन । साथै, यसमा जुन किसिमको नुतनपना देखियो त्यो पनि नेपाली वाङ्मयमा एक नयाँ पद्धति लिई प्रवेश हुन आएको स्पष्टै देखिन्छ ।
प्रा. डा. सुरेन्द्र के.सी.

Paralok Ko Bimarsha – Bishwo Raj Dhungana

Weight 0.3 kg
Authors

Language

Publisher

Brand

Bishwo Raj Dhungana

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon