Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Paradeshi Mitra – Indira Dixit
NPR290.00
Availability: 5 in stock
Paradeshi Mitra – Indira Dixit |
कथाकार इन्दिरा दीक्षितका कथामा लैङ्गिक पहिचानका रहस्यमयी सन्दर्भहरूको तीव्र ज्वारभाटा छ । स्थानीय सामाजिक मान्यताहरूको प्रभाव र त्यसबाट उत्पन्न आन्तरिक तथा बाह्य द्वन्द्वको चोटिलो प्रस्तुति छ । मानवीय चाहना र प्रतिकूल परिस्थितिले निम्त्याएको जीवन सङ्घर्ष तथा विश्व युगीन परिवेशले नेपाली समाजमा पार्न थालेको महत्त्वाकाङ्क्षासमेतको जीवन्त चित्रण छ ।
उनका कथाहरू वैयक्तिक स्वभाव , आन्तरिक कुण्ठा , यौनिक जीवनको स्वाभाविक सन्दर्भ , पौरूष प्रवृत्तिको उतार – चढाव तथा नारीवादी चिन्तनको गहिराइ र जीजिविषाबाट अनुप्राणित छन् । उनका कथामा मूलतः सामाजिक यथार्थको धरातललाई आत्मसात् गरिए पनि कतै मनोविश्लेषणात्मकता र कतै आदर्शोन्मुखी प्रवृत्ति पाइन्छ । दीक्षितका हरेक कथाहरू सरल भाषामा रैखिक ढाँचाअन्तर्गत प्रथम पुरूष दृष्टिविन्दुबाट तयार भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसमेतलाई समेट्न सक्ने उनका कथाहरू वैयक्तित , पारिवारिक र सामाजिक मूल्य र मान्यताभित्रै मौलाएका छन् । – डा . लेखप्रसाद निरौला |
Only logged in customers who have purchased this product may leave a review.
Related products
-
NPR245.00 Add to cart
-
NPR650.00 Restock Alert
-
NPR225.00 Add to cart
-
NPR475.00 Add to cart
Reviews
There are no reviews yet.