पश्चिम नेपालको अर्घाखाँची जिल्लामा जन्मेका नबराज पाण्डे समालोचनाको क्षेत्रमा कलम चलाउने गर्दछन् । रिसर्च ओर्चड (Research Orchard) जर्नलका सम्पादक पाण्डे सामाजिक संस्थाहरूमा पनि क्रियाशील छन् । अङ्ग्रेजी साहित्यमा एमफिल सम्मको अध्ययन गरेका पाण्डे अध्यापन पेशामा संलग्न छन् । उनले फुटकर कविता, कथा र विभिन्न पत्रपत्रिकाहरूमा लेखहरू लेख्ने गर्दछन् । समाज सेवा, समालोचना हुँदै आख्यानमा हात हालेका पाण्डेको यो पहिलो उपन्यास हो । |
Papi Master – Nabaraj Pandey
Reviews
There are no reviews yet