Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Pali Sahitya ra Tripitak – Bhikshu Dharmarakshit
NPR150.00
Availability: 5 in stock
Pali Sahitya ra Tripitak – Bhikshu Dharmarakshit |
पालि भाषा प्राचीन भाषा हो । यो भाषाले लामो समयसम्म भारतमा राज्यभाषाको रूपमा स्थान लिन सफल भएको थियो । भगवान् बुद्धले यसै भाषामा उपदेश दिएका थिए । सम्राट अशोकको समयमा यसको निकै उन्नती भएको थियो । सम्राट अशोकका सबै लेखहरू पालि भाषामै छन् । एक समय त यस्तो पनि आयो कि लङ्का , बर्मा , थाइल्याण्ड जस्ता देशमा पालि भाषालाई नै धार्मिक भाषाका रूपमा सम्मानित गरिएको थियो । बौद्ध धर्मको हाससँगै भारतमा पालि भाषामा पनि ह्रास आयो । कयौं शताब्दीपछि मात्रै भारतीयहरूको ध्यान पुनः पालि भाषातर्फ आकृष्ट भयो र त्यहाँका विभिन्न विश्वविद्यालयहरूमा यसको पाठ्क्रमलाई समावेश गरियो । अहिले भारतमा हजारौं विद्यार्थीले पालि भाषा पढ्छन् ।
अनुवादक |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.