Palak – Lokendra Banjara

पलक – लोकेन्द्र बन्जारा

350

Availability: 5 in stock

SKU: Palak (RBD) Categories: , Tag:

त्योमध्ये म पनि एक हुँ सम्झिराख्नू, नबिर्सनू सानो मान्छे, खुद्रा पैसा, अभर पर्दा काम लाग्छ ।
यसरी मैले पटक-पटक मेरा अनुहारहरू बेच्नुपर्यो बाँच्न मै बलात्कृत लेखिएका अखबारहरू बेच्नुपर्यो ।
अनिवार्य बिर्सिनुपर्नेको सम्झना मुटुमा अझै रहेछ मेरो त अर्को दुर्घटनाको संभावना मुटुमा अझै रहेछ ।
कुरै राख्न पाएन फाँसीको सजाय पाएको व्यक्तिले, पैसालाई न्यायको जिब्रो जफत गर्न सिकाइएको रैछ ।

Palak – Lokendra Banjara

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon