Pakhanda Puran – Dhanraj Giri

पाखण्ड पुराण– धनराज गिरी

385

Availability: 5 in stock

SKU: Pakhanda Puran Categories: , Tags: ,

धनराज गिरी नेपाली साहित्याकाशका उज्याला नक्षत्र हुन् । सफल कवि, गजलकार, निबन्धकार र कथाकार धनराज गिरी व्यंग्य लेखनमा पनि उत्तिकै सिद्धहस्त भएको कुरा निबन्धहरूले सिद्ध गर्छन् ।
प्रस्तुत पुस्तकका
२०१५ साल भदौ ९ गते मकवानपुरको हटिया, दाबिलेमा जन्मिएका गिरीले अर्थशास्त्रमा एम. ए. गरेका छन् । उनले जीवनका ४२ वर्ष गणित र तथ्यांकशास्त्रको प्राध्यापन गरेर बिताए । ५१ भन्दा धेरै पुरस्कार र मानसम्मानबाट सम्मानित गिरीका एकदर्जन कृतिहरू प्रकाशित भइसकेका छन् ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान (पद्मश्री) का संस्थापक उपाध्यक्ष गिरी चितवन साहित्य परिषद्का आजीवन सदस्य हुन् ।
Pakhanda Puran – Dhanraj Giri

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon