“बहादुरहरूभन्दा पनि बहादुर, परिश्रमीभन्दा बढी परिश्रमी… तिमीभन्दा पनि विश्वासिलो साथी…..”
राल्फ टर्नर (गोर्खा सैनिकका बारेमा) |
“मृत्युको समयमा एक दर्जन मलामीसमेत जुटाउन नसकेका कार्ल मार्क्स, एक हजार वर्षका सबैभन्दा महान् चिन्तक ठहरिए मृत्युको ११८ वर्षपछि बी.बी.सी. को अन्तर्राष्ट्रिय सर्वेक्षणमा । त्यति बेला त्यो सानो समूहमा फ्रेडरिक एङ्गेल्सले दिएको उपाधि ‘संसारका सबैभन्दा महान् चिन्तक’ को घोषणा अहिले सार्थक भएको छ। आखिर मलामी सङ्ख्याको अर्थे के हुँदो रहेछ र !”
विश्वप्रसिद्ध साहित्यकार भी. एस. नयपालले आफ्ना पुर्खाहरू नेपालबाट भारत हुँदै क्यारेबियन मुलुकमा पुगेको जानकारी गराएका छन् । यसको अर्थ उनको मूल नेपाल हो । … ….एउटा अन्तर्वार्तामा उनले आफूलाई नेपाली मूलको बताएका थिए । त्यस्ता साहित्यकारको सम्मान, माइकल हटजस्ता नेपाली भाषाप्रेमी विदेशीको सम्मान, नेपालप्रति सद्भाव दर्साउने विदेशी लेखकहरूको सम्मान गर्ने एउटा परम्पराको थालनी गर्दा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपालभित्र र बाहिर दुवै ठाउँमा प्रिय र सम्मानित हुन्छ भन्ने मलाई लागेको छ ।
Paila Tekera Bideshma – Pradip Nepal
Paila Tekera Bideshma – Pradip Nepal
पाइला टेकेर विदेशमा– प्रदीप नेपाल
₨225
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet