(चिङगिज आइतमातोभ (सन् १९२८-२००८) किरगिजस्तानी लेखक हुन् । उनले रूसी र किरगिज दुवै भाषामा लेखेका छन् । उनी किरगिजस्तानका सबैभन्दा नामी लेखक मानिन्छन् । किरगिजस्तान पहिले पूर्व सोभियत समाजवादी गणतन्त्रको एउटा अङ्ग थियो । आइतमातोभका लघु कथा र लघु उपन्यासहरूमा सोभियत सङ्घको,
खास गरेर केन्द्रीय एसियाली गणतन्त्रहरूको, जीवनको जिउँदो चित्रण पाइन्छ । आइतमातोभ गद्य कवितात्मक भएर पनि सरल छ । लोककथाबाट निकै नै लेखनसामग्री लिए पनि उनका रचनाको सार भने समकालीन छ ।)
यो उपन्यास पढेपछि मैले पनि त्यस्तै अनुभूति गरेको छु । किनभने यो युगवोधसहितको मौलिक रचना हो । यस मार्फत विश्वको कुनै कुनाको पाठकले पनि अशिक्षित समाजलाई शिक्षित बनाउन इतिहासमा भएका संघर्षबारे बुझ्न सक्छ । उसलाई लाग्नेछ, त्यो संघर्ष उसकै पितापूर्खा या आफन्तले नै गरेका हुन् । आफ्नै परिवेशकोझैँ लाग्ने कथानक यो उपन्यासको विशिष्टता हो ।
Pahilo Shikshak – Khagendra Sangraula
Pahilo Shikshak – Chingiz Aitmatov
पहिलो शिक्षक – खगेन्द्र संग्रौला
₨299
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet